Our Introduction

यो सिस्नो दोलखा जिल्लाको करिब २५०० मिटर माथीको उचाइमा पाइने सिस्नो एक उपयोगि बनस्पति वा औषधी हो । यसको अंग्रेजीमा Nettle भनिन्छ ।

Are you health-conscious?

Are you looking for local food ingredients?

Do you want to support smallholder Nepali farmers?

We stand for making conscious food-choices. Understanding the processes involved while growing your food is key into resolving some of the world’s critical
problems such as that of environmental degradation, economic inequality, health issues and much more. Creating a place to connect growers who are in the organic and wholesome path to provide you with fresh, sustainable food is a start for us to take care of our earth, our mind and body.
Introduction Image

Why Choose Us

सिस्नोमा के पाइन्छ ?
सिस्नोमा १२ सय आई.यू. भिटामिन ए, भिटामिन सी, फमिक एसिड, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क, क्याल्सियम, प्रोटिन आदी ।
नियमित प्रयोगबाट फाइदा
सुगर, ग्यास्ट्रिक, बाथ, जण्डिस, युरिक एसिड, दम, पथरी, अल्सर, कब्जियत, पायल्स, मधुमेक, जुका, किड्नीको समस्या, पिसाब पोल्ने, बाथ रोग, डाइटब्यालेन्स, कपाल झर्नबाट रोक्ने, महिनावारी अनियमीत हुने, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, ढाँड दुःखने, घुँडा र जोर्नी दुखेको, झस्को परेको जस्ता रोग निको पार्ने गर्दछ । यस सिस्नोको पाउडर प्रयोग गरी मानिसको स्वास्थ्यमा लाभ लिन सकिन्छ ।
सिस्नोको प्रयोग गर्ने विधि
१० ग्राम सिस्नोको धुलोलाई २ लिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र विहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाइदा लिन सकिन्छ ।

Country / Region

Janakpur/ Bagmati/Dolakha, Nepal

Year Established

2020

Business Type

Manufacturer, Distributor & Wholesaler, Exporter

Main Products

Agriculture Products

Industry

Agriculture Products

Contact Us

Advance Organic Food Processing & Production Udhog
  • Bhimeshwor Municipality-3, Charighyang, Charikot, Dolakha Charikot , Janakpur/ Bagmati/Dolakha , Nepal
  • +9779844466862
  • +977 - 9844466862
  • advanceorganicfood@gmail.com
Director

Leave a Message

{{ errors.senderEmail[0] }}
{{ errors.senderPhone[0] }}
{{ errors.description[0] }} {{ desCharacters }} characters remaining!